Kishore Kumar Hits

Swoopna Suman - Saathi (Friends Forever) lyrics

Artist: Swoopna Suman

album: Saathi (Friends Forever)


शायद तिम्रो-मेरो भेट फेरि होला या नहोला
तर सम्झना छ छातीभरि
तर सम्झना छ छातीभरि
फेरि-फेरि हामी सँगै-सँगै हाँस्न, खेल्न नसकौँला
तर यादहरू छन् आँखाभरि
तर यादहरू छन् आँखाभरि
दुःखपीर पर्दा तिमी सम्झी मलाई हाँसिदिनू
सँगै छैनौँ हामी तर यो सम्बन्ध गाँसिदिनू
केवल यादहरू बाँकी छन् अब
केवल यादहरू बाँकी छन् अब
टाढा छौँ, टाढा छौँ आज धेरै-धेरै
तर साथ सधैँ, हामी साथी सधैँ, ओ

तिमी मेरो मनमा, म तिम्रो मनमा
हुनेछौँ हरपल, हरक्षण जिन्दगीमा
तिम्रो याद बाँकी छ, मीठो याद बाँकी छ
हामी साथ हुँदाका बात बाँकी छ
तिमी मेरो मनमा, म तिम्रो मनमा
हुनेछौँ हरपल, हरक्षण जिन्दगीमा
तिम्रो याद बाँकी छ, मीठो याद बाँकी छ
हामी साथ हुँदाका बात बाँकी छ
मेरो याद आए तिमी सम्झी मलाई हाँसिदिनू
टाढा हुन्छौँ हामी, साथी, यो सम्बन्ध गाँसिदिनू
केवल यादहरू बाँकी छन् अब
केवल यादहरू बाँकी छन् अब
टाढा छौँ, टाढा छौँ आज धेरै-धेरै
तर साथ सधैँ, हामी साथी सधैँ, ओ

शायद तिम्रो-मेरो भेट फेरि होला या नहोला
तर सम्झना छ छातीभरि

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists