पारिपट्टि डाँडैमा हेर न घाम गम्न लागेँ, मेरी माया, तिम्रै नाम पारिपट्टि डाँडैमा हेर न घाम गम्न लागेँ, मेरी माया, तिम्रै नाम ♪ के छ, भन, यो हावाहरूमा कि मन त्यसै उडी जान्छ? के छ, भन, यो हावाहरूमा कि मन त्यसै उडी जान्छ? निला-निला आकाश फैलिएर अँगालो हालेझैँ लाग्छ तिमी हौ कि तिम्रो मायाको जादु? तिमी हौ कि तिम्रो मायाको जादु? यो पहाड आफ्नोझैँ लाग्छ ♪ सललल बगिजाने रङ्गीत खोला तिमी र म साथ भए हुन्थ्यो होला सललल बगिजाने रङ्गीत खोला तिमी र म साथ भए हुन्थ्यो होला यो पहाडले तिम्रो-मेरो कथाको गवाही भन्छ यो पहाडले तिम्रो-मेरो कथाको गवाही भन्छ तिमी हौ कि तिम्रो मायाको जादु? तिमी हौ कि तिम्रो मायाको जादु? यो पहाड आफ्नोझैँ लाग्छ यो पहाड आफ्नोझैँ लाग्छ पारिपट्टि डाँडैमा हेर न घाम गम्न लागेँ, मेरी माया, तिम्रै नाम पारिपट्टि डाँडैमा हेर न घाम गम्न लागेँ, मेरी माया, तिम्रै नाम