Kishore Kumar Hits

Anmol Gurung - MAAT LAGYO lyrics

Artist: Anmol Gurung

album: MAAT LAGYO


मात लाग्यो, तिम्रो मात लाग्यो
तिम्रो सुबास्ना बतासभरि छरिएछ
मात लाग्यो, तिम्रो मात लाग्यो
तिम्रो सुबास्ना बतासभरि छरिएछ
लौन, अब म त्यही बतासमा उडेर जान्छु कहाँ?
लौन, अब म त्यही बतासमा उडेर जान्छु कहाँ?
फूलको भमराझैँ तिम्रो वरिपरि म छु
हाँस्न त भुलिसकेँ, आज फेरि म हाँस्दै छु
फूलको भमराझैँ तिम्रो वरिपरि म छु
हाँस्न त भुलिसकेँ, आज फेरि म हाँस्दै छु
मात लाग्यो, तिम्रो मात लाग्यो
तिम्रो सुबास्ना बतासभरि पोखिएछ
तिम्रो सुबास्ना बतासभरि पोखिएछ
लौन, अब म त्यही बतासमा उडेर जान्छु कहाँ?
लौन, अब म त्यही बतासमा उडेर जान्छु कहाँ?
मात लाग्यो, तिम्रो मात लाग्यो
तिम्रो सुबास्ना बतासभरि पोखिएछ
तिम्रो सुबास्ना बतासभरि छरिएछ

Поcмотреть все песни артиста

Other albums by the artist

Similar artists